क्यान्सर परीक्षणमा अमेरिकाका वैज्ञानिकहरुलाई नयाँ सफलता
अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको दावी गरेका छन् । जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमाझ गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन…