एमालेभित्र प्रचण्ड गुट बनाउँदै बामदेव ,प्रचण्डलाई अध्यक्ष बनाउन दवाब
पार्टी एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादीको नेतृत्वबिच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार गरेको माओवादीले एमालेले पनि…