२४ डिसेम्बर २०१७ को बिहान काठमाडौंका फेसबुक प्रयोगकर्ताबीच एउटा फरक प्रायोजित सामाग्री देखियो। घरको तस्बिरसहित आएको त्यो स्पोन्सर पोष्टले दुवईको अन्तर्राष्ट्रिय गल्फ समुदायभित्र विलाशी जीवन यापन गर्न अपिल गरेको थियो।…

अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारलाई यौन दुर्व्यवहार गरेको आरोपमा १ सय ७५ वर्षको जेलको सजाय सुनाइएको छ। आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी १…

स्पेनिस जायन्ट रियल म्याड्रिड कोपा डेल रेको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । लेगानेससँग अवे गोलमा पराजित भएपछि रियल म्याड्रिडको यात्रा रोकिएको हो । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले…

वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रकाशित समावेशी विकास सूचकांकमा हाल नेपालले राम्रो प्रगति गरेको देखिए पनि उल्लेख्य रुपमा देशको आर्थिक वृद्धि नभएसम्म त्यसलाई दिगो राख्न कठिन हुने अर्थविज्ञहरूले बताएका छन्। हालै प्रकाशित…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि आफू अन्तर्वार्ता दिन तयार रहेको बताएका छन्। उनले न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मलरबाट दुई देखि तीन…

नेपालको पहिलो रोजाईको राष्ट्रिय गोलकिपर किरण चेम्जोङ भारतीय आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध भएका छन्। नेपालकै नम्बर वान गोलकिपर चेम्जोङले व्यवसायिक फुटबल करियरमा नयाँ फड्को मार्ने क्रममा मंगलबार आइ…

फ्लोरिडाको मियामी सहरभन्दा करिब ३० माइल पर फोर्ट लाउडरडल सहरमा प्रहरी ग्रेहण्ड बस भित्र गई त्यहाँ यात्रुसँग अमेरिका बस्न पाउने अधिकार भएको कागजात मागेका छन् । स्थानीय मिडिया डेली केओसले…

सम्पत्ति शुद्धिकरणको मुद्दामा गुन्डा नाइके चक्रे मिलनले सफाइ पाएका छन्। न्यायाधीशहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बुधबार मिलनलाई सफाइ दिने फैसला सुनाएको हो। सम्पत्ति शुद्धिकरण विभागले मिलन…

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले सरकारबाट बाहिरिने बेलामा बिवादास्पद काम गरेका छन् ।  थापाले शक्तिको आडमा आफ्ना १५ जना कार्यकर्तालाई सरकारी जागिर लगाएका छन् । भागबन्डामा कुरो…