यौन दुर्व्यवहार प्रकरण:अमेरिकी जिम्न्यास्टिक बोर्डका सबैले राजीनामा दिने
ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटिले कारबाही गर्ने तयारी गरेपछि संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका छन्।…