सिरहाका शीतलहर पीडितलाई रेन्बो चिल्ड्रेन होम-नेपालको न्यानो राहत (फोटो फिचर)
पुस २६ पोखरा। असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा कृयाशिल रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहाको गोल बजार नगरपालिका वडा नं ४ चन्द्रलालपुरमा शीतलहर पीडितलाई न्यानो राहत वितरण गरेको छ…