नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म आफूहरु चुप लागेर बस्ने भन्दै त्यसपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।…

अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी…

राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापाको राजिनामा माग भएको छ। केन्द्रिय समितिको बैठक आज सकिने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीहरुले उठाएका विषयमा…

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी श्रीमतीलाई धेरैपटक धोका दिएको भेटिएको छ । उनले साथीका श्रीमतीहरूसँग सम्बन्ध बनाएको पनि खुलेको छ । पत्रकार माइकल वुल्फको नयाँ किताब फायर एन्ड फ्युरी : इन्साइड द…

अमेरिकाको उत्तर पूर्वी राज्यमा एक्कासी चिसो बढ्नुका साथै भिषण हिमपात सुरु भएको छ । बायुमण्डलीय चापमा आएको गिरावटले अान्ध्र महासागरसँग जोडिएका उत्तर पूर्वी राज्यमा तापमानमा गिरावट आई हिमपात र चिसो…

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ । पर्सामा ३९ हजार हेक्टर, बारामा २९…

भारतले केन्याबाट उसका  नागरिकलाई उद्दार गर्ने क्रममा ७ नेपाली चेलीको पनि उद्दार गरेको छ । मानव तस्करीमा संलग्न गिरोहबाट बन्दी बनाइएको सूचनाका आधारमा भारतले केन्याली  प्रहरीको सहायतामा उनीहरुको उद्दार गरेको…

डोनाल्ड ट्रम्प र किम जोङ उनबीच यतिबेला वाकयुद्ध चलिरहेको छ । दुवैले एकअर्कालाई बटन दबाएको भरमा परमाणु हमला गर्न सक्ने धम्की दिइरहेका छन् । ट्वीटरमा छेडिएको यो ‘बटन युद्ध’ बीच…

पक्राउ पुर्जी काटेर प्रहरीले खोजिरहेका पूर्व डिआइजी नवराज सिलवाल एक कार्यक्रममा लागि आइतबार नै मलेसिया गएका थिए । उनी मलेसिया भएकै बेला नेपाल प्रहरीको प्रधान कार्यालयले पक्राउ पुर्जी काटेर ललितपुर…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन्  । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट…