अध्यक्ष वा प्रमं नपाए माओवादीले पार्टी एकता नगर्ने
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको…