प्रचण्डले सुस्मा स्वराजसंग हात मिलाइरहँदा नारायणकाजीले दिए कडा जवाफ (भिडियो सहित)
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाउनुभएको छ । स्वराजको भ्रमण राजनीतिक र कुटनीतिक रुपमा पनि सामान्य अभ्यास अनुसार नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त…