भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा
भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन् । विशेष विमानबाट आएकी स्वराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् । स्वराजले आफ्नो भ्रमण दुई देशबीचको सद्भावको लागि भएको…