प्रदेश नम्बर २ : हिन्दीको विरोधका बीच हिन्दी भाषालाई कामकाजको भाषा बनाउन सकिन्छ?
प्रदेश नम्बर २ मा अहिले भाषा विवाद चर्किएको छ। प्रदेशको कामकाजका लागि कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा दलका नेताहरुबीच विवाद बढेको हो। प्रदेश सभाको पहिलो बैठकमा मधेशकेन्द्रित दलहरु फोरम…