अमेरिकी सरकार पुन: संचालनमा ,ट्रम्पद्वारा खर्च विधेयकमा हस्ताक्षर
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खर्च सम्बन्धी नयां पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिएका छन्। त्यसबाट छोटो समयका लागि बन्द भएको अमेरिकी सरकार पुन: संचालनमा आएको छ।…