ट्रम्पले भिटो प्रयोग गर्ने संकेत :डिभी चिठ्ठालगायतका चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत
डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षासमेत सामेल थियो । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा…