ओली प्रधानमन्त्री भएपछि भारतिय पत्रिका लेख्छ ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’
केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएपछि भारतीय पत्रिकाहरूमा धमाधम विश्लेषण आउन थालेका छन् । यसै क्रममा भारतबाट निस्कने अंग्रेजी पत्रिका द न्यु इन्डियन एक्सप्रेसमा रामानन्द सेनगुप्ताको बाईलाईनमा शुक्रवार एउटा विश्लेषण…