अमेरिकी महिला आइस हकी टोली दक्षिण कोरियाको प्योङच्याङमा जारी २३ औं विन्टर ओलम्पिकको फाइनलमा पुगेको छ । उपाधिका लागि अमेरिकाले आउँदो बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विन्टर ओलम्पिकमा अमेरिका २०…

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । आज साँझ देखि नै पार्टी एकता संयोजन समितिको बैठक…

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि लडेको पार्टीमै आन्तरिक  प्रजातन्त्र नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । सोमबार भएको कार्यक्रममा उनले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण निर्वाचनमा पार्टी पराजित…

नेपाली क्रिकेट टोली आगामी खेल खेल्न शनिबार जिम्बाबे जाँदैछ । नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप छनौटमा परेको नेपाली क्रिकेट टोलिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सम्मान…

 सर्वोच्च अदालतले नेपालीसँग विवाह गरेर नेपाल बस्न चाहने विदेशी पर्यटकलाई लिंगका आधारमा भिसा उपलब्ध गराउन भेदभाव नगर्न परमादेश जारी गरेको छ। समान लिंगमा विवाह गरेका नेपाली र अमेरिकन महिलाले हालेको…

भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राति भएको विष्फोटमा परि चुनावी अभियानमा रहेका एक जना राजनीतिज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी भिसामा अमेरिका पुगेर ब्यापार व्यवसाय गर्न छुट नदिने तयारी गरेका छन् । प्राइमरी भीसामा अमेरिका पुगेर व्यापार व्यवसाय गर्दा अमेरिकी नागरिकको बेरोजगारी दर बढेको भन्दै…

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तीन सदस्यीय मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेको राष्ट्रियसभा सदस्यको नाम खारेज गरी नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको छ । नव गठिन…