दुईसय राजनीतिविशेषज्ञ तथा अमेरिकी जनताले मिलेर डोनल्ड ट्रम्पलाई अमेरिकाको लोकतन्त्रको २२९ वर्षको इतिहासकै सबभन्दा खराब राष्ट्रपतिका रूपमा छानेका छन् । ग्रेट प्रेसिडेन्ट सर्भेमा ट्रम्प ४४औं अर्थात् सबभन्दा अन्तिम स्थानमा रहे…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राइफलबाट स्वचालित रूपमा धेरै गोली प्रहार गर्न प्रयोग गरिने सबै उपकरणमाथि प्रतिबन्ध लगाउने नियम चाँडै ल्याइन सक्ने बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै उनले कानून मन्त्रालयललाई…

हरीको मोस्टवाण्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका–४  भवानीपुरमा प्रहरी इन्काउन्टरमा मारिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको संयुक्त टोलीमाथि…

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवद्र्धन गर्र्नुपर्नेमा जोड दिनुभएको छ । आज चितवनको रत्ननगरस्थित जिरौनामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्णमहोत्सव समारोहको उद्घाटन गर्नुहुँदै उहाँले यस क्षेत्रमा…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त…

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले प्रख्यात टीभी पर्सनालिटी ओपरा विन्फ्रेलाई आफूविरुद्ध सन् २०२० को चुनावमा लड्न चेतावनी दिएका छन् । ट्रम्पले विन्फ्रे असुरक्षाको भावनाबाट पीडित भएको लेखेका छन् । आइतवार राति…

पोखराको बिजयपुर खोलामा टाईम बम पड्किदा पत्रकार घनश्याम पाण्डे घाईते भएका छन् । शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना…