थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि सक्रीयता पूर्वक कार्य गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रिय अवार्ड पाएको छ । वल्र्ड सि एस आर डे को अवसरमा…
नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि सक्रीयता पूर्वक कार्य गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रिय अवार्ड पाएको छ । वल्र्ड सि एस आर डे को अवसरमा…
भारतीय मिडियाहरुले सोमबार र मंगलबार अत्यन्त स्वाद मानेर पाकिस्तानले निनियाँ भाषालाई देशको आधिकारिक कामकाजी भाषा मध्ये एक बनाउने निर्णय लिएको भनेर रिपोर्ट गरे । पाकिस्तानमा पहिलेदेखि उर्दू र अङ्ग्रेजी भाषा…
सिरियामा मानवीय सहायता पुर्याउनका लागि युद्धविराम गराउने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्तुत प्रस्तावमा सहमति नभएको रूसले बताएको छ। संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले न्यूयोर्कस्थित परिषद्मा आफ्नो देशले उक्त…
कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली कार्यक्रम आयोजना गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरले सधैं झैं यस बर्षपनि आगामी…
१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा एनआरएन कोलराडो च्याप्टर र एनआरएन हेल्प डेक्सले परिचयात्मक अन्तक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अतिथ्यतामा हुने उक्त…
२१ औं सताव्दीको शिक्षा दण्ड र यातनावाट टाढा रहनुपर्छ । वालवालिकाहरु पढ्ने विद्यालयमा केवल अध्ययनमैत्री वातावरणको अपेक्षा गरिन्छ तर कतिपय विद्यालयहरु यातना गृह जस्तै वन्ने गरेका छन् । यस्तै एउटा घटना…
लेखक दिल निसानी मगर भन्छन्,“वाम गठबन्धनको सरकार बन्नु देश र जनताकोलागि एउटा आमुल परिवर्तन हो । तर परिवर्तनकालागि अब नेताहरुको सोंच उही पुरानो हुनु हुँदैन । हाम्रा नेताहरुमा प्रशस्तै भिजन…
रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर…
गैर आवासीय नेपालीले भोग्नुपरेको नितिगत समस्याबारे गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को एक टोलीले परराष्ट्र सचिवलाई भेट गरी नेपाल सरकारलाई प्रवासीका समस्या अवगत गराएको छ । संविधानमा दोहोरो नागरिकताको…