अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यो…

फ्लोरिडामा गत साता भएको गोलीप्रहारको घटनापछि कैयौं अमेरिकी कम्पनीहरूले बन्दुक राख्न पाउनुपर्ने पक्षमा वकालत गर्ने अमेरिकाको न्याश्नल राइफल असोसिएशन (एनआरए)सँगको सम्बन्ध तोडेका छन्। उक्त गोली प्रहारको घटनापछि उपभोक्ताहरूले एनआरएसँग आबद्ध…

पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको संख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ । ७ हजार ६०० वर्गकिलोमिटर भूभागमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि…

सबैलाई भ्रम हुन सक्छ रंगको तिहार मानिने होली नेपाल र भारतमा मात्र निकै प्रसिद्ध छ। तर होइन, अमेरिकाको स्पेनिश फोर्कमा निमार्ण भएको इस्कोन मन्दिरमा होली ठूलो स्तरमा मनाउने गरिन्छ। राधा–कृष्ण…

रियालीटी टिभी स्टार काइली जेनरले स्नापच्याटको स्टक मार्केट मुल्य १.३ अर्ब अमेरीकी डलर घटाइदिएकी छिन् । उनले एक ट्वीट गर्दै आगामी दिनमा स्नापच्याट म्यासेजिङ्ग एप प्रयोग नगर्ने बताएकी थिइन ।…

अमेरिकामा डोनल्ड ट्रम्प प्रशासनले एच१बी भिसा नियम कडा गरेपछि यसबाट फाइदा उठाइरहेका भारतीयहरूमा रुवाबासी चलेको छ । अमेरिकामा आईटी क्षेत्रमा काम गर्न चाहने भारतीयहरूले यही भिसामार्फत परिवारलाई समेत बोलाउने गरेकोमा…

विश्लेषकहरूले अनुमान गरेभन्दा कैयौँ बढी गतिमा चिनियाँ सेनाको आधुनिकीकरण भइरहेको छ । इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज अर्थात् आईआईएसएसका विशेषज्ञहरूले अहिले के भनेका छन् भने अब अमेरिका आफ्नो सेनाको चुनौती…