अमेरिकी राजनीतिमा एनआरएको प्रभाव :किन हुन्छ अमेरिकामा यति धेरै बन्दुक हमला ?
१४ फेब्रुअरीमा अमेरिकामा फेरि अर्को आम बन्दुक हमलाको घटना भयो । यसमा १७ जना स्कुले विद्यार्थीले ज्यान गुमाए । यो हमला पछिल्लो पटक अमेरिकामा भएका ठूला हमलामध्येमा पर्छ । साना…