अमेरिकाको दाबी: “उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरिरहेको छ “
उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरेको अमेरिकाले दाबी गरेको छ । पानी जहाजबाट उत्तर कोरियाले रसायनिक हतियार सिरियामा निर्यात गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सिरियाको दमासकसमा…