राष्ट्रपति ट्रम्पसँग सर्वाधिक समय काम गर्नेमध्येकी एक सल्लाहकार उनकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन्। एउटा विज्ञप्तिमा उनले आफूले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने…

सरकारले थप ३ वर्षका लागि नेपाल अल्पविकसित देशको सूचीमै रहने जानकारी संयुक्त राष्ट्र संघलाई गराउने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीको प्रति व्यक्ति आम्दानीमा अझै सुधार नभएको भन्दै…

भारतीय अभिनेत्री श्रीदेवीको बुधवार राजकीय सम्मानका साथ मुम्बईमा अन्तिम संस्कार गरिएको छ। उनलाई हजारौँ प्रशंसकहरू अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। उनको अन्त्येष्टिपूर्व मानिसहरू श्रीदेवीको शव राखिएको एउटा स्थानीय क्लबबाहिर गुलाफका…

गृहयुद्धमा फसेसँगै चौतर्फी विदेशी हमालाको सिकार भईरहेको सिरियामा महिलाहरु भने यौन हिंसामा परेको खुलेको छ । राहतकर्मीहरुबाटै त्यहाँका महिलाहरु यौन हिंसाको सिकार परेको खुलेको हो । यतिसम्म कि रातह वितरण…

चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ। उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई वर्तमान कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्नेछ।…

न्यूयोर्कमा बसोबास गर्दै आएकी समाजसेवी अनु खड्काले आफ्नो पहिलो किताब वान इयर ३६५ अबसर सार्वजनिक गरेकी छिन् । न्यूयोर्कको ज्याक्सन हाइट्समा एभरेस्ट ट्राभलसन्चालन गर्दै आएकी खड्काले फेब्रुअरी २० मा आफ्नो…