अमेरिकाको क्षेप्यास्त्र परीक्षण फेल
उत्तर कोरियाले लगातार धम्की दिइरहँदा अमेरिकाले हवाई तटमा एक क्षेप्यास्त्रको डमी टेस्ट ग–यो । मिडिया रिपोर्टअनुसार, हावामा एउटा क्षेप्यास्त्र हुँदा अर्को क्षेप्यास्त्रमार्फत त्यसलाई नष्ट गर्ने प्रयास गरिएको थियो तर त्यो…