अमेरिकी दूतावासका कर्मचारी बलात्कारको आरोपमा पक्राउ
श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो। उनले प्रेमीहरुसँग होटलमा जाने महिलालाई…