नेपाली अमेरीकन कलाकार संघ नर्थ अमेरीकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा न्यूयोर्क लगायत अन्य शहरका नेपाली समाजका अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मार्च ११ तारिखमा…

दुर्घटनाको सम्बन्ध नै दर्दसंग जोडिएको हुन्छ । यही दर्दले सोमबार आम नेपालीलाई भावुक बनायो । विमान दुर्घटनाको इतिहास नेपालमा लामो नै छ तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको दुर्घटनाको धेरै…

राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका गणेश तिमिल्सिना निर्विरोध भएका छन् । संघीय संसद सचिवालयले सो पदमा उम्मेदवारी दिन सोमबार (आज) दिउँसो १ बजेसम्मको समय दिएकोमा वाम गठबन्धनका तर्फबाट तिमिल्सिनाकोमात्रै उम्मेदवारी परेपछि…

कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायीघर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। नयाँ निर्बाचित कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएकाछन्। यस्तै कार्यसमितिका सदस्यहरुमा शान्ता राणा,केशर थापा,दिनेश कार्की,गणेशराज अधिकारी,दीपक अधिकारी,खेमराज भण्डारी र महेश बञ्जरा चयन भएका छन्। समाजको दोस्रो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष पूर्ण तिमिल्सिनाले सम्बोधन गरेका थिए। कार्यक्रममा कास्कीसेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव गोबिन्द पौडेल,एनआरएनए आईसीसी सदस्य मुक्त बहादुर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटालगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै नयाँ कार्यसमितिलाई शुभकामाना ब्यक्त गरे। समाजका अध्यक्ष दिलनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिशाल ढुंगानाले गरेका थिए। संरक्षकमा दिलनाथ भण्डारी र केन्द्रिय प्रतिनिधिमा शिबकुमार लामिछानेलाई प्रस्तावित गरेको समाजले जनाएको छ।

नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्न अयोजना गर्न लागीएको श्रीमद्भागवत् महापुराण अरोरामा लगाइने भएको छ । नेपाली घरको…

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठान आज आफ्नो दोस्रो श्रृंखलाको कार्यक्रम सम्पन्न गरेको छ। कोलोराडाे, ब्रूम्फिल्ड स्थित जाइका ईण्डियन कुजिनमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र जगतकी चर्चित नायिका झरना थापा तथा…

अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखाको अध्यक्षमा ध्रुवकुमार झा चयन भएका छन् । गत मार्च ३…

बांग्लादेशको ढाकाबाट उडेको एउटा यात्रुवाहक विमान काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार अपराह्ण दुर्घटनाग्रस्त भएको छ। यूएस बांग्लाले  यात्रुसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १२:५१ बजे उडेको जनाएको…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटिएको घटनाको अमेरिकामा रहेका नेपालीहरुले भर्त्सना गरेका छन् । महिला दिवसका अवसरमा विभिन्न संस्थाहरुले आयोजना गरेका कार्यक्रममा…