ईश्वर सापकोटाको नयाँ गित ‘झल्को आउँछ’ बजारमा, दिनदिनै दर्शक श्रोताको मन जित्दै (भिडियो)
महेश नेपाल, काठ्माण्डौ । हालसालै एउटा नयाँ गित ‘झल्को आउँछ‘ डिजिटल बजारमा आएको छ । ईश्वर सापकोटाको लय/शब्दमा तयार भएको यस गितमा इश्वर सापकोटा, रन्जना तिमल्सिना र अन्जु पौडेलको स्वर रहेको…