जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोटको क्रस प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेपछि र अर्को प्लेअफमा नेदरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले आगामी सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउने निश्चित भएको छ…