इरानले परमाणु बम निर्माण गरेमा साउदी अरब पनि पछि नहट्ने राजकुमार बिन सलमानले चेतावनी दिएका छन् । अमेरिकी संचार एजेन्सी सीबीएस न्युजसँगको एक घण्टा लामो अन्र्तवार्तामा राजकुमार सलमानले ‘साउदी अरबले…

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो ।…

अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न…

युएस नेपाल न्युज, अमेरिका । जहाँ रहे पनि नेपाली भाषा नबिर्सनु र यसलाइ आउदो पिडिमा हस्तारण गर्नु हाम्रो कर्तब्य हो। नेपाली भाषालाई अन्तराष्ट्रियकारण गर्नु हामी सबैको दायित्व हो। यसै अनुरुप…

बेलाबेलामा चर्चा अनि बिवादमा आइरहने पत्रकार हुन् ऋषि धमला । बिभिन्न समयमा उनले टेलिभिजनमा कलाकार खेलाडी अनि नेताहरुलाई गर्ने प्रश्नका कारण बिवादित बन्ने गरेका छन् । केहि समय अगाडी उनले…

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कसैले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी नदिएपछि वाम गठबन्धनका उम्मेदवार तथा बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ निर्विरोध निर्वाचित हुने भएका छन्। राष्ट्रपतिका लागि कुमारी लक्ष्मी राईलाई उम्मेदवार…

चिनियाँ संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ। संसद्ले सीका एकजना निकटवर्ती र भ्रष्टाचारविरोधी पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ। बेइजिङस्थित ग्रेट हल…

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्वउपनिर्देशक एन्ड्रयु मकेबलाई अवकाश पाउनुभन्दा दुई दिनअघि पदबाट बर्खास्त गरिएको छ। महान्यायाधिवक्ता जेफ सेसनले उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्। त्यसको अर्थ मकेबले निवृत्तीभरणसम्बन्धी केही…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एउटा कानूनमा हस्ताक्षर गरेका छन्, जसले संयुक्त राज्य अमेरिकाका अधिकारीहरूलाई आफ्ना समकक्षीलाई भेट्न ताइवानको भ्रमण गर्ने अनुमति दिनेछ। उक्त कदमले ताइवानलाई आफ्नो भगौडा प्रान्त…