गच्छदार भन्छन्:गणेश लामालाई प्रहरीले जबर्जस्ती डन बनायो
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले गुण्डा नाइके गणेश लामाले नराम्रो गतिविधि छाडिसके पनि प्रहरीले नियोजित रुपमा हत्या प्रयास गरेको आरोप लगाएका छन् । बुधबार नेपाली कांग्रेसले काभ्रेमा गरेको कार्यक्रममा उनले…