टेक्सास: विवाह गर्न नमान्दा तातो तेल खन्याउने बाबुआमा पक्राउ
अमेरिकाको टेक्सासमा आफूले भनेको केटासँग विवाह गर्न नमानेको भन्दै आफ्नी १६ वर्षीया छोरीमाथि तातो तेल खन्याउने बाबुआमा पक्राउ परेका छन् । टेक्सस हाइ स्कुल पढ्ने मारिब अल हिस्मावीमाथि उनका बाबुआमाले…