कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको उपचारका क्रममा भारतमा निधन भएको छ । नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि बारम्बर राज्यशक्तिमा प्रभाव जमाउन सफल काँग्रेस केन्द्रीय सदस्य खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा…