नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र र एमालेबीच कम्युनिष्ट पार्टी स्थापनाका दिन पार्टी एकिकरण हुने बताएका छन् । नेता श्रेष्ठले वाम गठबन्धनले ल्याएको पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण…

अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ । अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले…

रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त…

उत्तर कोरियाली नेता किम जोङ उनले भेटघाटका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । यदी ट्रम्पले किमलाई भेटे कुनै पनि बाहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई…

महेश नेपाल, काठ्माण्डौ । हालसालै एउटा नयाँ गित डिजिटल बजारमा आएको छ । गित हो ‘रोधी घर झर्ने हो’ । सिमा ब्लोन, निमा ह्योल्मो लामा र फुलमाया लमिनीको संयुक्तको रुपमा बजारमा…

पर्सा जिल्लाको पटेर्वा सुगौली कि ८ बर्षिया एक बालिका बलात्कारको सिकार भएकी छन् । एक गरिब परिवारमा जन्मिएकी उन्लाई फागुन १६ गते गाउँकै सुनील कुमार सहानीले बलात्कार गरी बेहोस् अवस्थामा…

पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् । फोसबुकमा एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको…

ट्रम्पजस्ता व्यक्तिको विजयले समग्र विश्वका महिलाको स्वतन्त्रता, मर्यादा, र शरीरमाथि नै प्रभाव पार्छ । महिलाले आजसम्म लामो लडाइँमार्फत स्थापित गरेका अधिकारका मुद्दा नै डगमगाउँछन् वा डगमगाउन सुरु गरिसके भनेर नै…

 अमेरिकाले कोरियाली शासक किम जोङ उनका भाई किम जोङ नामको हत्यामा ‘बीएक्स नर्व एजेन्ट’ नामक रासायनिक पदार्थ प्रयोग भएको जनाएको छ । ‘बीएक्स नर्व’ निकै नै घातक रासायनिक पदार्थ मानिन्छ…

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानले सुन्ने र सुनाउने कार्यक्रमकोे दोस्रो भागमा आयोजना गर्ने भएको छ। कार्यक्रममा साहित्य र संगितमा रुचि राख्ने नवप्रतिभा देखि प्रभिवान सर्जकहरुले आफ्ने कला प्रस्तुत गर्ने छन्…