महात्मा गान्धीले अमेरिकी धार्मिक नेतालाई लेखेको चिठ्ठी अमेरिकी बजारमा लिलाम बोलियो
महात्म गान्धीको हस्तलिखित एक चिठ्ठी अमेरिकामा बिक्रिका लागि राखिएको छ । गान्धीले ६ अप्रेल १९२६ मा अमेरिकाका धार्मिक नेता इसाई धर्मगुरु मिल्टन न्यूबैरी फ्रांजलाई लेखेका थिए । उनले चिठ्ठीमा इसा…