प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदबाट हटाईयो
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गरिएको छ । न्याय परिषद सचिवालयले शीतल निवास पुगेका पराजुलीलाई पदमा नरेहेको भन्दै पत्र थमाएको हो ।परिषद्का सचिव…