समस्या देखापरिसक्यो नेपालमा संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशले धान्न नसक्ने भन्दै संघीयता खारेज गर्नुपर्ने बताउँनु भयो । सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले नेपालका राजनीतिक दलहरुले संघीयता कहिल्यै नखोजेको भन्दै भारतले…