अमेरिकाद्धारा रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि प्रतिबन्ध
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनका सात जना नजिकका सहयोगी, १७ जना वरिष्ठ सरकारी अधिकारी तथा केही रुसी कम्पनीमाथि पनि प्रतिबन्ध…