मलेसियामा दुई बर्ष देखि बेपत्ता छोरो खोजिदिन आमाको बिन्ती
मलेसिया बाट अनुरोध: मलेसियाको क्यामरुन हाइलेन्डमा रोजगारीको सिलसिलामा कार्यरत मोरङ जिल्ला दर्वेसा-८ निवासी गणेश सुवेदी बिगत दुई बर्ष देखिन घरपरिवार नातागोता सबैबाट सम्पर्कबिहिन हुनुभएको छ । यदि तपाईं हरु कसैले…