नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाल नियुक्त भएसँगै उहाँँका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले राजिनामा दिने घोषणा गर्नु भएको छ । प्रहरी प्रवेश गर्दा एक दिन शीर्षस्थ स्थानबाट नेपाल…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजीनामा दिएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले…

इटालियन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पहिलो लेगमा व्यहोरेको ४–१ को हारलाई बिर्साउँदै गएराति भएको खेलमा रोमाले बार्सिलोनालाई ३–० गोल अन्तरले हराएको हो…

सिरियाको विद्रोही नियन्त्रित डुमा शहरमा गरिएको रासायनिक आक्रमणबारे स्वतन्त्र छानविन गर्न अमेरिकाले गरेको मागविरुद्ध रुसले सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको छ । रुसी विशेषधिकार भिटो प्रयोगसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही…

चीनले अमेरिकाविरुद्ध विश्व व्यापार संगठन (डब्लुटीअो)मा मुद्दा दर्ता गराएको छ। मंगलबार जेनेभास्थित डब्लुटीअोको मुख्यालयमा चीनले अमेरिका विरुद्ध मुद्दा दर्ता गराएको हो। अमेरिकाले चीनमा उत्पादित स्टिल तथा अाल्मुनियमका उत्पादनहरूमा लगाएको करको…

श्रीमान घरमा नभएको मौका पारेर महिलालाई बलात्कार गर्न खोज्ने एक व्यक्तिलाई कालोमोसो सहित जुत्ताको माला लगाइ सामाजिक कार्वाही गरिएको छ । कैलालीको कैलारी गाउँपालिका–१ दक्षिण मन्झराका टुकी भनिने कृष्ण प्रसाद…

 उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । परमाणु कार्यक्रमले दुई देशबीच दशकौंदेखि चिसिएको सम्बन्ध सुधार्न उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न लागेको हो…

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । त्यस्तै साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी खनाललाई…

नेपाल अमेरिका पत्रकार संघ नेजाको १२ औँ साधारणसभा तथा अधिवेशनमा सहभागी हुनका लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने भएको छ । साथै नयाँ सदस्यताको लागि निवेदन पेस गरिसक्नुपर्ने…

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…