रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको वार्षिक साधारण सभा अप्रिल १४ मा हुँदै
कोलोराडोको पुरानो संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको १६ औँ साधारण सभा अप्रिल १४, २०१८ मा थ्रोनटन हुँदै छ । दिउँसो ४ बजे देखी ५ बजे सम्म हुने साधारण सभामा अध्यक्षले वार्षिक…