प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागलुङ हुँदै कर्णाली जाँदै हुनुहुन्छ । मुगुको रारामा भोलिदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । दिउँसो बागलुङको ढोरपाटन…

धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधिका लागि धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स खेल्दैछन् । खेल दिउँसो साढे १२ बजेपछि धनगढीमा सुरु हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ…

रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । पछिल्लो…

अखिल नेपाल राष्ट्रिय विद्यार्थि युनियन जिल्ला कमिटी, म्याग्दीले बिहीबार तिन ठाउँमा ज्ञापन पत्र बुझएको छ । जिल्ला बमिटी अध्यक्ष सुबास विश्वकर्माको नेतृत्वमा गएको टोलिले जिल्ला समन्वय समिती, बेनी नगरपालिका र…

एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री…

काठ्माण्डौ । बिल्कुलै नौलो लोकदोहोरी गित दागबत्ती सल्किँदा यतिबेला बजारमा छ । टिन एजमा हिड्दै गरेका सिन्धुपाल्चोके ठिटो दिनेश भण्डारीको पहिलो प्रस्तुती रहेको यस गितमा प्रेममा बिछोड हुदाको क्षण प्रस्तुत…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्रा हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । भौतिक साधन जुटाउने समय छ…

वैदिक सनातन धर्मका संस्कारमा हाम्रो समाजमा ज्योतिषी हेराएर कुनैपनि शुभ कार्यकालागि साइतमा लगन गर्ने प्रचलन छ | ज्योतिष शास्त्र तथा पाैराणिक मान्यतानुसार शुभ साइतमा लगन गर्नाले जीवनमा आइपर्ने समस्याबाट मुक्ति…

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन…

एसियाली विकास ब्याङ्कले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सरकारले अपेक्षा गरेको भन्दा कम ४.९ प्रतिशत मात्र रहने अनुमान गरेको छ। सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर भन्दा यो १ दशमलब १…