विमान दुर्घटनामा मृत्यु जितेका दयाराम भन्छन: ‘जति बिर्सन खोजेपनि याद आइहाल्छ’ (हेर्नुस भिडियो)
गत फागुन २८ गते काठमाडौंमा भएको यु.एस. बंगला एयरको दुर्घटनामा परी २२ जना नेपाली, २६ जना बंगलादेशी, एकजना चिनिया नागरिकको निधन भएको थियो । त्यस्तै, दुर्घटनामा २२ जना घाइते भएका…