अबको शिक्षा व्यवसायिक र प्राविधिक हुनुपर्छ :मन्त्री पुन
प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले अबको शिक्षा व्यवसायिक र प्राविधिक हुनुपर्ने बताउनुभएको छ । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समिति, पोखराको २० औं क्याम्पस अधिवेशनलाई…