नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६९ औं स्थापना दिवसलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार एकै ठाउँमा कार्यक्रमको आयोजना गरेर मनाउँदै छन् । एकताको सन्देश दिने उद्देश्यका साथ एकै ठाउँमा…

अमेरिकामा नेपा पास पुचः अमेरिकाये (एनपीपीए)को १० औ ईही सामूहिक पूजा भव्यताको साथ सम्पन्न भएको छ । मेरिल्याण्डको पोटोम्याक शहरस्थित हरे कृष्ण मन्दिरमा सम्पन्न भएको १०औ ईही सामूहिक पूजामा १३…

नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई जोन बेट्स क्लार्क मेडल २०१८ प्रदान गरिने भएको छ । जोन बेट्स क्लार्क मेडल अर्थशास्त्रमा नोबेल पुरस्कारपछि दोस्रो ठूलो उपाधि हो । अमेरिकन इकोनोमिक…

अमेरिकामा रहेर संचारकर्ममा रमाइरहेका किशन रेग्मी नवबर्षसंगै गायन क्षेत्रमा पनि प्रवेश गरेका छन् । केहि दिन अघि युट्युव मार्फत सार्वजनिक भएको कान्छी हे कान्छी बोलको गितमा गायिका श्रुति योगीसंगै नवगायकको…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको ठिक एक महिनापछि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन् ।…

अभिनेत्री प्रियंका कार्कीले उनका फ्यान मध्ये एक जना अपरिचित व्यक्तिले धम्कीपूर्ण चिठि दिएको खुलासा गरेकी छन् । एउटा अनलाइन न्युज पोर्टलसँग उनले यस्तो खुलासा गरेकी हुन् । फ्यानबाट धम्कीपूर्ण पत्र…

भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कार्यकारी आदेश पारित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिमण्डलको एउटा विशेष बैठकबाट त्यस्तो कार्यकारी आदेश अनुमोदन गरिएको हो। भारतमा शृंखलाबद्ध…

 डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग१ज ५२७५ नम्बरको जिप डोटीकै शिखर नगरपालिका–३, छाइपानीमा शनिबार दिउँसो दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय खडकबहादुर जोराले घटनास्थलबाट दिएको जानकारीअनुसार मृत्यु…

कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई कम नआँक्न चेतावनी दिएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला भेलाको काठमाडौंमा उद्घाटन गर्दै उनले संसदमा दोस्रो भएपनि जिम्मेवारीको दृष्टिकोणले कांग्रेस पहिलो पार्टी…

स्वर्गिय राजा वीरेन्द्र विरविक्रम शाहको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित…