कोलोराडो सप्ताहको पहिलो दिन ५५ हजार डलर भन्दा बढी सहयोग संकलन
नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको पहिलो दिन ५५ हजार सहयोग संकलन भएको…