अमेरिकी विदेशमन्त्रीद्वारा इरानको आलोचना
संयुक्त राज्य अमेरिकाका नयाँ विदेशमन्त्री माइक पोम्पेओले मध्यपूर्वमा इरानले अस्थिरता उत्पन्न गराउने प्रयासहरू गरेको भन्दै उसको निन्दा गरेका छन्। पहिलोपटक मध्यपूर्वको भ्रमण गरिरहेका अमेरिकी विदेशमन्त्री पोम्पेओले साउदी अरेबियाको राजधानी रियादमा…