र्यान्डम रिडर्स सोसाइटीमा ध्रुबसत्यको कैरन (भिडियो)
३० बैशाख, पोखरा । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा ध्रुबसत्य परीयारद्वारा लिखित पुस्तक “कैरन” माथि बहस तथा अन्तरकृयात्मक कार्यक्रमको गरियो । उक्त पुस्तक माथि सोसाइटीका सदस्य मीरा ढकालद्वारा अबधारणा…