एनजिओ र आईएनजिओलाई विप्लवको यस्तो धम्की
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद नेपाल खोटाङले जिल्लामा भित्रिएका एनजिओ, आईएनजिओलाई १० दिनभित्र जनपरिषदमा दर्ता गर्न भनेको छ । जिल्ला जनपरिषद नेपाल खोटाङका प्रमुख ज्वालाको नाममा…