संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्।…

गैह्रआवासीय नेपाली (एनआरएन) र उनीहरुका परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार सहुलियत पाउने भएका छन्। नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र गैह्रआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको उपस्थितिमा…

अमेरिकी गुप्तर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ। सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले…

 काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षागार्डको मृत्यु भएको छ । त्यसमा परी अरु दुईजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका…

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पुर्‍याउनु पर्ने बताएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्…

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन्…

केही समय अघि भारतीय मन्त्रीले दुई दशकपछि उत्तर कोरियाको भ्रमण गरेको बताइएको छ । भारतीय सेनाका पूर्वप्रमुख रहेका विदेश राज्यमन्त्री भीके सिंहले उत्तर कोरियाका वरिष्ठ मन्त्रीलगायत अन्य अधिकारीसँग भेटघाट गरेको…