चाँगुनारायण नगरपालिका वडा नं. ७ सरस्वतिखेलमा जन्मेहुर्केका मनोज खड्का आफुले आफुलाई साधक भन्न रुचाउछन्। उनी ढुंगे युगको समयको जसरी बनबास गएर, गुफामा बस्ने होइन कि घरमै बसेर २१ औ शताब्दीको…

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अन्तिम राजनीतिक महत्वाकांक्षा कार्यकारी राष्ट्रपति बन्ने रहेको बताएका छन्। ‘मेरो अन्तिम राजनीतिक महत्वाकांक्षा भनेको मुलुकको तीब्र विकास र समृद्धिको नेतृत्व गर्ने हो’ प्रचण्डले…

वि.सं. २०७५ साल जेठ ९ गते। बुधबार। इश्वी सन् २०१८ मे २३ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, २२:०७ बजेउप्रान्त दशमी। मेष (चु, चे, चो, ला,…

जेठको सक्रान्ति मंगलबार हुनाले ५ मंगलबार परेको छ । यो त्यति शुभ मानिन्न मंगल प्रभाव सेनामा आगोमा आँधीमा विषेश भूमिमा रहन्छ । भूक्षय जस्ता दैवीप्रकोपको साथै चोरी चकारी हत्या हिंसाको…

नेपालगञ्जका बालगृहरुमा उच्च स्तरीय सरकारी अधिकारीहरु अनुगमन गर्न गए। अनुगमनका क्रममा एपोस्टल र माया सदनमा पुग्दा सरकारी अधिकारीहरु छक्क परे। माया सदनमा ६० जना बालबालिका छन्। एपोस्टलमा २८ जना। सरकारी…

दाङमा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरूले झण्डै ३० लाख रुपियाँ सहयोग गरेका छन् । यही मे महिनाको पहिलो साता संयुक्त राज्य अमेरिकाको फिनिक्स, एरिजोनामा सम्पन्न अमेरिका…

३३ किलो सुन प्रकरणले नयाँ मोड लिएको छ । गृह मन्त्रालयले बनाएको समितिले हालसम्म गरेका कामलाई अपजस दिन खोजेको होइन तर भुरा माछाहरु मात्र समातेर, ३३ किलो होइन ३८ क्वीन्टल…

भारतमा सत्तारुढ भारतीय जनता पार्टीलाई आगामी वर्ष हुने लोकसभा निर्वाचनमा पराजित गर्न क्रिश्चियन समुदायले विशेष भूमिका निर्वाह गर्ने संकेत देखिएको भन्दै सो पार्टीका नेताहरुले प्रतिक्रिया दिन थालेका छन् । खासगरी…

भारतको उडिसास्थित जगन्नाथ पुरी मठका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग नेपालमा हिन्दुराज्य स्थापनाकाबारेमा छलफल भएको खुलासा गरेका छन् । मंगलबार वीरगन्जको गोपालमन्डी धर्मशालामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराजा…

रुसमा अर्को महिना सुरु हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोली घोषणा गरेको छ । २०१० को विश्वकप विजेता स्पेनको टोलीमा केही ठूला र चर्चित नाम अटाएका छैनन्…