फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो ।…

 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीनदिने बैठक आज सम्पन्न भएको छ। सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको छ। निर्वाचनको संघारमा भएको पार्टी विभाजन,…

क्रिस्चियनहरूको अनलाइन पोर्टल क्रिस्चियनन्युज डट्नेटमा मंगलवार छापिएको खबरमा नेपाली क्रिस्चियनहरू यो महिना चार चर्चमा भएको आगजनी र बम विस्फोटको घटनाबाट त्रसित भएको लेखिएको छ । प्रस्तुत छ उक्त रिपोर्टको भावानुवाद…

पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफूले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर जिसीले एक वर्षमा भएका काम र आगामी योजना सार्वजनिक…

सङ्घीय सरकारका मन्त्रीहरूले धमाधम आफ्ना सम्पत्ति विवरण पेश गरिरहेका छन् । मन्त्रीहरुले आफ्नो सम्पती बुधबार र्सावजानीक गरेका छन् । अहिलेसम्म १८ जनाले सम्पत्ति विवरण पेश गरेको प्रधानमन्त्रीको कार्यालय जनाएको छ…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गफ भन्दा पनि काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै…

फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन्। उनले संवाददाताहरूलाई उत्तर कोरियाले…