‘ट्रम्प-किम शिखर वार्ताको तयारीमा’
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन सक्ने शिखर वार्ताका विषयमा छलफल गर्न अमेरिकी अधिकारीहरूको एउटा टोली उत्तर कोरिया पुगेको छ। दुवै पक्षबीचको वार्ता उत्तर कोरियाको परमाणु अस्त्र निश्शस्त्रीकरणका विषयमा…