वि.स.२०७५ साल जेष्ठ १८ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन ०१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० ।…

कर्मचारी निस्कासन गरिएको विरोधमा कर्मचारी युनियनको तालाबन्दीका कारण मनिपाल शिक्षण अस्पताल ठप्प भएको ९ दिन पुगेको छ। अस्पतालको इमर्जेन्सी बाहेकका सम्पूर्ण सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन्। कर्मचारी युनियनको…

संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा करहरू लागु गर्ने भएको छ। बिहीवार मध्यरातबाटै स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको आयातमा १० प्रतिशत कर…

चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् ।…

नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भै सकेकी मोडल सञ्चिा शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त  लोकदोहोरी गीत ”मर्नु…

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने जनाइएको छ । यी दुई देशले यस वर्ष…

वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपलाई सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गरेका छन् । वीर अस्पतालमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा धुर्मुसले वीर…

अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियन वेस्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेर एलिस मारी जोनसोनका लागि कैदमाफीको अनुरोध गरेकी छन् । जोनसोन विगत दुई दशकभन्दा बढी समयदेखि लागूऔषध कसूरमा जेलमा बसिरहेकी छन् ।…

युरोपियन च्याम्पियन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजीनामा दिएका छन् । रियललाई लगातार ३ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका जिदानले अप्रत्यासित रूपमा राजीनामा दिएका हुन् । रियलले गत…

जुन अन्तिम साता हुन लागेको नेप्लीज-अमेरिकन कन्भेन्सनको तयारी तीव्र पारिएको छ । नेप्लीज-अमेरिकन कन्भेन्सनको तेस्रो संस्करण आगामी जुन २९ तारिखदेखि जुलाई १ तारिखसम्म अमेरिकाको राजधानी वासिंटन डिसीमा गर्न लागिएको हो…